सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चरित्र हत्या भयो भन्दै आँचल पुगिन साइबर ब्युरो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  कन्ट्रोवर्सीमा परिरहने अभिनेत्री हुन आँचल शर्मा। केही दिन अघि मात्र एक फेसन शोमा एक प्रतिस्पर्धीको बडी सेमिङ्ग गरेको आरोप खेपेपछि सामाजिक सञ्जाल भरि उनलाई गाली गर्नेको जमात मौरी जस्तै थिए।  तर पछि उनले पीडित भनिएका प्रतिस्पर्धीलाई आफूले बडी सेमिङ्ग नगरेको र उक्त

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com