सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पल शाहको ‘यानीमाया’ घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – अभिनेता पल शाहले निर्माण साथै अभिनय गर्ने चलचित्र ‘यानीमाया’ को घोषणा गरेका छन्, । बिहीवार बिहान अभिनेता शाहले चलचित्रको फस्टलूक सार्वजनिक गर्दै भनेका छन्– ‘वर्षौंदेखि मेरो एउटा सपना थियो । मेरो आफ्नै कम्पनीबाट एउटा नेपाली चलचित्र निर्माण गरौं भन्ने र आज त्यो सपना

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com