सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – लेखक तथा निर्देशक राजबहादुर सानेले नयाँ वर्ष २०८३ तथा आफ्नो जन्मदिनको अवसर पारेर नयाँ चलचित्र निर्माणको घोषणा गरेका छन्। आहा फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्र ‘गंगारानी’ को औपचारिक घोषणा गरिएको हो। राष्ट्रिय पुरस्कार विजेता लेखक तथा निर्देशक सानेकै लेखन तथा निर्देशनमा बन्ने