सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बेहुली फ्रम मेघौली’ निर्देशकले चलचित्र ‘जिरो डिग्री’ बनाउने, विजय बराल मुख्य भूमिकामा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ‘बेहुली फ्रम मेघौली’का निर्देशक सजन काफ्ले र आकास बरालले नयाँ चलचित्र ‘जिरो डिग्री’ बनाउने भएका छन्। सोमबार मिनिमल पोस्टर सार्वजनिक गर्दै मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्र घोषणा गरिएको हो। चलचित्रको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com