सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

हलसँग असन्तुष्टी व्यक्त गर्दै निर्माताले रोके चलचित्र ‘रियाल रिङ्गेट’को प्रदर्शन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यसै साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रियाल रिङ्गेट’को प्रदर्शन स्थगित गर्ने निर्णय गरेको निर्माताले बताएका छन्। भोली सोमबार देखि नेपालभरका सबै हलहरुमा प्रदर्शन स्थगन गरिएको निर्माता गगनलाल प्रधानले एक विज्ञप्ति जारी गर्दै जनाएका छन्। रेबेल फिल्म्स प्रा.लि. द्वारा निर्माण जारी गरिएको प्रेस

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com