सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बलियो स्टारकास्ट, सौगातको सरप्राईज ईन्ट्रि संगै ‘परालको आगो’ को लाईनअप पुरा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – कथाकार गुरु प्रसाद मैनालीको चर्चित कथा ’परालको आगो’मा आधारित चलचित्रमा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन्। चलचित्रका लागि उनी बिहीबार औपचारिक रूपमा अनुबन्ध भएका हुन्। निर्माण टिमका अनुसार, सौगात चलचित्रमा मुख्य पात्र ‘जुठे धमाई’ को भूमिकामा देखिनेछन्। सौगात अनुबन्धसँगै चलचित्र ‘परालको आगो’को

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com