सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  ‘तक्मे बुढा’ को नामले अत्यधिक रुचाइएका चर्चित अभिनेता तथा हास्य कलाकार विल्सन विक्रम राई बहु आयामिक डिजिटल सेवा प्रदायक कम्पनी ‘तोक्मा टेक्नोलोजीज’का ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् । सोमबार काठमाडौंको होटेल याक एन्ड यतिमा आयोजित एक समारोहकाबीच अभिनेता राईलाई आफ्नो ‘ब्रान्ड फेस’को

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com