सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । भारतीय अभिनेता शाहरूख खानको अनुमानित सम्पत्ति एक वर्षमा २ हजार ४९० करोड भारूले घटेको छ । सम्पत्ति घटे पनि उनी भारतकै सबैभन्दा धनी अभिनेता बनेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार ‘हुरून इन्डिया रिच लिस्ट २०२६’ मा शाहरूखको अनुमानित सम्पत्ति १० हजार करोड