सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘मनसरा’को नयाँ गीत ‘एक तार मनको’ सार्वजनिक

  सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: देशभर आक्रामक व्यापार गरिरहेको फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक बहेको छ। सार्वजनिक ‘एक तार मनको’ बोल रहेको गीतमा  प्रविण खतिवडा र ‘तान्छो’को भूमिकामा रहेका बाल कलाकार नेनाहाङ राई फिचर्ड छन। गीतमा हर्क साउदको शब्दमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com