सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट नाजिर,सृष्टिको ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –आज शुक्रबारबाट प्रदर्शन अन्तर्गत देशभरिका चलचित्र भवनमा नयाँ नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ प्रदर्शनमा आएको छ । उक्त चलचित्रको निर्देशन दीपेन्द्र गौचनले गरेका हुन् । उनी तिन दशकपछि यही चलचित्र मार्फत निर्देशनको क्षेत्रमा फर्किएका छन् । ट्राई सिटी पिक्चर्स प्रस्तुतकर्ता रहेको चलचित्र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com