सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘हामी तीन भाई’ को तोकियो प्रदर्शन मिति,आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – मधुसुदन भट्टराई निर्देशित चलचित्र ‘हामी तीन भाइ’ आगामी चैत १३ गतेबाट प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले बुधबार चलचित्रको एक पोस्टर रिलिज गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। सार्वजनिक पोस्टरमा तीनजना कलाकार विनोद न्यौपाने,फलित राई र कुशल बिष्टलाई रोमान्टिक मुडमा प्रस्तुत भएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com