सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एलिफेन्ट्स इन द फग’ को ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘एलिफेन्ट्स इन द फग’को ट्रेलर सार्वजनिक भएको छ । विश्व प्रसिद्ध कान्स फिल्म फेस्टिभलको प्रतिष्ठित अन सर्टेन रिगार्ड विधातर्फ छनोट भएको सिनेमाको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरले सिनेमाको कथा प्रस्ट पार्ने प्रयास गरेको छ । अविनाश विक्रम शाहद्वारा लिखित र

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com