सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

शनिवार ‘अञ्जिला’को बम्पर व्यापार: शो थप हुने बित्तिकै हाउसफूल हुँदा दङ्ग छु – निर्देशक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  बिहीबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘अञ्जिला’ले शनिवार बम्पर व्यापार गरेको छ । प्रदर्शनको पहिलो दिन देखि नै चर्चा सुरु भएको यो चलचित्र हेर्न शनिवार नेपालभरका हलहरूमा दर्शकहरूको घुइँचो लागेपछि नयाँ शोहरू थपिएको वितरक करण श्रेष्ठले बताए । देशभरका मल्टिप्लेक्सदेखि सिङ्गल थिएटरसम्म हाउसफुल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com