सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनले आयोजना गरेको दुईदिने ‘स्पेस एन्ड डिजाइन एक्स्पो भोल्युम ६ र ७’ सम्पन्न भएको छ। काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा शनिबार र आइतबार आयोजना गरिएको एक्स्पो उत्कृष्ट डिजाइन प्रस्तुत गर्ने विद्यार्थीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै सम्पन्न