सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्देशक विनयराज पौडेलको डेब्यु निर्देशन रहने चलचित्र ‘अक्षरा’ को औपचारिक छायांकन सुरु भएको छ। निर्माण पक्षले सोमबारदेखि काठमाडौँबाट फिल्मको सुटिङ थालेको हो। केही दिनअघि काठमाडौँको गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा (मुहूर्त) गरिएसँगै फिल्म निर्माण प्रक्रिया अघि बढेको हो। चलचित्रको छायांकन तालिका (सेड्युल) एक