सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रवार देखि प्रदर्शनमा आई भरिभराउ दर्शकका साथ नेपालका हलहरूमा चलिरहेको नेपाली चलचित्र ‘होस्टेल ३’ले दोस्रो हप्ताको सङ्घारमा पनि व्यापक शो प्राप्त गरेको छ । फागु पूर्णिमाको अवसर पार्दै रिलिज भएका दुई नयाँ नेपाली चलचित्रहरू ‘अञ्जिला’ र ‘आउटल: दफा २१९’सँग बराबरी शो प्राप्त