सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

मलाई यस चलचित्रमा सधै हेरिरहेको पात्र भन्दा फरक पाउनु हुनेछ : दयाहाङ राई

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – जेठ ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मितज्यु’ प्रदर्शनको संघारमा छ। पुरानो मितेरी साइनोको शिर्षक यो चलचित्र देखिन्छ। किनभने नेपालमा मित लगाउने क्रम विस्तारै हराउँदै गएको आभास हुन्छ किनभने यो शब्द नै पछिल्लो समय कम सुनिन्छ। ८ वर्षअघि नै यस चलचित्रका निर्माता जनक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com