सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ चलचित्र ‘गौथली’

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र जगतमा ‘गौथली’ एउटा स्थापित र भावनात्मक नाम हो । नेपालका प्रतिष्ठित चिकित्सक डा. भोला रिजालको कथामा झण्डै दुई दशकअघि निर्माण भएर प्रदर्शनको ५१औ दिन मनाउन सफल भएको थियो । अहिले सोही विरासतलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै नयाँ चलचित्र ‘गौथली’ आउँदै

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com