सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार युट्युबमार्फत करिब साढे तीन मिनेट लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा फिल्मका मुख्य पात्र बीके अर्थात् विजय बरालको एआईसँगको सम्बन्धलाई