सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘आ बाट आमा’को प्रचारप्रसार गर्दै सुदुरपश्चिम महोत्सवमा  विपना थापा र  पल शाह

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘आ बाट आमा’को व्यापक प्रचारप्रसार थालिएको छ। सोमबार यस चलचित्रमा समावेश गीत ‘सृष्टिकै पहिलो नाम’रिलिज गरिएकोथियो भने मंगलबार सुदरपश्चिम महोत्सवमा पल शाह र अभिनेत्री विपना थापाले चलचित्रको प्रचार गरे। साथै यहि गीतको भिडियो समेत

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com