सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रकाश सपूतको चलचित्र ‘वसन्त’ पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चर्चित गायक,नायक, निर्देशक प्रकाश सपूतद्वारा निर्देशित तथा निर्मित पहिलो नेपाली चलचित्र ‘वसन्त’ को पोस्टर सार्वजनिक भएको छ। यहि आउदो चैत २२ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको आइतवार साँझ सामाजिक सन्जाल मार्फत फस्टलूक पोस्टर सार्वजनिक गर्दै निर्माता तथा अभिनेता सपूतले चलचित्रको  प्रदर्शन मिति

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com