सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नम्बरी सुन’को दोश्रो पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: सुवर्ण शिभान्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को पोस्टर सार्वजनिक गरिएको छ। भर्खरै मात्र छायांकन सकेर बसेको फिल्मले यस अघि पहिलो पोस्टर सार्वजनिक गरिसकेको छ। हालै सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु गौरव पहारी नम्रता सापकोटा,सरोज खनाल,बुद्धि तामाङ, राजाराम पौडेल किरण नेपाली केन्द्रमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com