सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टंक बुढाथोकीको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’मा रमेश बिकको डेब्यु

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गायक एवं संगीतकार टंक बुढाथोकीले आफ्नो हिट गीत ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ शीर्षकमा फिल्म बनाउने भएका छन्। बुढाथोकीले आइतबार चलचित्रको टाइटल चलचित्र विकास बोर्डमा दर्ता गरेका छन् । चलचित्र ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ लाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com