सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘शाम्बाला’ले पायो मल्टिप्लेक्समा राम्रो शोज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – बांग्देल एंड शाक्य प्रडक्सनको प्रस्तुति साथै चर्चित नेपाली निर्देशक मीनबहादुर भामद्वारा निर्देशित चलचीत्र ‘शाम्बाला’भोली शुक्रवारदेखि नेपालभरका चलचित्र हलहरूमा प्रदर्शन हुँदैछ। मल्टिप्लेक्सहरूको नेपालकै ठुलो चेन क्युएफएक्सले यो चलचित्रमा ठुलो विश्वास राख्दै, आफ्ना सिनेमा घरहरूमा करिब ५० शो प्रस्तुत गरेको छ। त्यस्तै, बिग मुभिज, एफक्युब,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com