सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सानो संसार’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘सानो संसार’को अफिसियल ट्रेलर रिलिज भएको छ। सार्वजनिक ट्रेलरमा मध्यम वर्गीय परिवारको कथामा आउने उतार चढावलाई देखाईएको छ। फिल्मका सबै पात्रहरुलाई केन्द्रमा राखेर बनाईएको ट्रेलरमा नेपाली मध्यम वर्गीय परिवारसँग मेल खाएको छ। अर्जुन कुमार फिल्मस् र राजधानी मिडिया एड प्राली प्रोडक्सनको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com