सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी कार्तिक १४ गते रिलिज हुने चलचित्र ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ । आज शनिवार काठमाडौंको रन्जना सिनेमाहलमा एक कार्यक्रम गरी चलचित्रको २ मिनेट ५१ सेकेण्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो । आज प्रीमियर गरिएको ट्रेलरले सासले होइन साथले चल्ने’ स्लोगन