सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘गुलाबी’को विदेश राइट्स अमेरिकी कम्पनिले किन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फर्स्ट लुकबाटै चर्चाको विषय बनेको फिल्म हो ‘गुलाबी’। अभिनेता नजिर हुसेनको मुख्य भूमिका रहेको फिल्मको पोस्टर सार्वजनिक भएसँगै फिल्मले एक किसिमको हाईप क्रिएट गरिसकेको छ। अब भने फिल्मलाई लिएर निर्माण टिमले अर्को जानकारी बाहिर ल्याएका छन। रिलिज अगावै फिल्मको अमेरिका राईट्स बिक्री

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com