सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रि बहादुर’को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले फिल्मको पोस्टरसंगै रिलिज डेट पनि फिक्स गरेका छन। अब भने फिल्म यहि असार २९ गतेबाट प्रदर्शन हुने भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्या पात्रहरु सलोन बस्नेत, शोभित बस्नेत, जय किसन