सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सबिनले ‘बाघचाल’ निर्माण गर्ने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता सबिन श्रेष्ठले आफ्नो आगामी प्रोजेक्टका बारे जानकारी दिएका छन। उनले बुधबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत पोस्टर सेयर गर्दै आफुले बनाउने फिल्मको औपचारिक घोषणा गरेका हुन्। सबिनले आफ्नो फिल्मको नाम भने ‘बाघचाल’ जुराएका छन। उत्तरगया म्युजिक एण्ड फिल्म्स तथा सबिन फिल्म्सको ब्यानरमा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com