सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक्टर’को शुभ साइत सम्पन्न

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘एक्टर’को शुभ मुर्हत गरिएको छ। मङ्गलबार निर्माण टिमले ललितपुरको कर्यविनायक मन्दिरमा पुजा आजा तथा ग्रह शान्ति गर्दै फिल्मको शुभ मुर्हत गरेको हो। मुर्हत तथा ग्रहशान्ति पुजामा अभिनेता प्रदीप खड्का, अभिनेत्री आना शर्मा र नव अभिनेत्री दिव्या रायमाझीका साथै फिल्मका अन्य टिमहरु

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com