सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

युवाको आवाज सुन्दै चलचित्र ‘कुमारी’: सिनेमा, सङ्गीत र मिडियामा युवाको खोज

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गते प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘कुमारी’को टिमले “नेपाली चलचित्र, सङ्गीत र मिडियाबाट युवा पुस्ताले के अपेक्षा राखेका छन् ?” भन्ने विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न क्याम्पसका विद्यार्थी, युवा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com