सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘एक भागवत र एक गीता’लाई युनिभर्सल सर्टिफिकेट

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नामको कारण विवादमा मुछिएको फिल्म  ‘एक भागवत र एक गीता’ (सामाजिक कथा)लाई अन्तत सेन्सर बोर्डले पास गरेको छ।  यस अघि एक भवगत गीता नाम रहेको फिल्मलाई मङ्गलबार सेन्सर बोर्डले पास गर्दै युनिभर्सल सर्टिफिकेट थमाएको हो। फिल्मलाई अब हरेक उमेर समूहका दर्शकले हेर्न

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com