सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आजबाट देशभरका हलमा ‘बगान’

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री करिष्मा मानन्धरको मुख्य भूमिका रहेको फिल्म ‘बगान’ आजबाट प्रदर्शन भएको छ।  एकल महिलाको कथालाई मुख्य बिषय बनाएर बनेको फिल्मले प्रिमियरमा कलाकर्मी तथा संचारकर्मीहरुबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। फिल्ममा अभिनेत्री करिष्मा मानन्धरको अभिनयलाई सबैले तारिफ गरेका थिए भने नव अभिनेत्री प्रमिला कार्कीलाई

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com