सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सलोनको ‘जय हो’को घोषणा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शोभित बस्नेतले निर्माण गर्ने फिल्म ‘जय हो’को औपचारिक घोषणा भएको छ। बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको घोषणा गरेको हो। फिल्मका निर्माता, निर्देशक एवं मुख्य कलाकारहरुको उपस्थितिमा फिल्मको घोषणा गरेका हुन्। कार्यक्रममा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी, निर्माता

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com