सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘पीआर’ को गीत ‘टाटा बाइ बाइ’ लाई दर्शकले रुचाए

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  युटुबमा चलचित्र ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’लाई दर्शकले सर्वाधिक रुचाएका छन्। युटुब तथा टिकटकमा राखिएको यो गीतलाई दर्शकले रुचाएका हुन्। अहिले टिकटका अधिकांश दृश्यमा यो गीतको शब्द ‘टाटा बाइ बाइ’मा भिडियो निर्माण गरिएको छ। निर्माण टिम टिकटकमा गीत हिट भएपछि उत्साहित देखिएका

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com