सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – निर्माता रोहित अधिकारीको निर्माणाधीन चलचित्र ‘माइतीघर’मा कलाकारहरुको बलियो लाइन अप रहेको छ। चलचित्रमा केदार घिमिरे ‘माग्ने बुढा’, प्रकाश सपुत, उपासनासिंह ठकुरी र दिकिला शेर्पा जस्ता दिग्गज कलाकारहरु अनुबन्धित भैसकेका छन् । अब निर्माण टिमले चलचित्रमा नायक धिरज मगरलाई पनि अनुबन्धित गरेको छ । निर्माता