सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘अञ्जिला’ले पाँचौँ हप्तामा पनि देखायो स्थायित्व, घटेन व्यापारको रफ्तार

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्र ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ । काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com