सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘रङ्गेली’मा मिरुनाको यस्तो रुप

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुने नेपाली फिल्म ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगर ‘जुनकिरी’ बनेकी छन् । ‘जुनकिरी’को रूपमा परिचय गराउँदै मगरको क्यारेक्टर झल्किने पोस्टर फिल्म टिमले सार्वजनिक गरेको छ । यस फिल्म निर्देशक अर्जुन सुवेदीले मिरुनाले अहिलेसम्म अभिनय गरेको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com