सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

चलचित्र ‘परान’ को फर्स्टलुक सार्वजनिक, चलचित्र कात्तिक १४ देखि हलहरूमा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार फर्स्टलुक सार्वजनिक गर्दै चलचित्र कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने औपचारिक घोषणा समेत भएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारद्वय अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com