सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दिमाग खराब’को सेन्सर पास, फिल्म सबै उमेरका दर्शकले हेर्न पाउँने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: यहि २४ गते शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘दिमाग खराब’लाई सेन्सरले पास गरेको छ। सेन्सरले फिल्म माथि कुनैपनि प्रकारको कैँची नचलाउदै युनिभर्सल सर्टिफिकेट थमाएको हो।  अब भने फिल्मलाई हरेक उमेर समूहका दर्शकहरुले हेर्न सक्नेछन। सिनेमा आट्र्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com