सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

कोको छानिए ‘महागफाडी’को टप १८ मा

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: टेलिभिजन रियालिटी शो ‘महागफाडी’को फिजिकल अडिसन सम्पन्न भएको छ । यो शोका निर्देशक नरेश नाथ योगी (किंग योगी)का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १०० प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो । जसमध्येबाट टप १८ प्रतिस्पर्धी छानीएका छन् । फिजिकल अडिसनबाट टप

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com