सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

लेखक,निर्देशक तथा निर्माता प्रदीप शाही कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  ब्रिटिश–नेपाली लेखक, निर्देशक तथा निर्माता प्रदीप शाही सन् २०२५ मा हुने कान्स प्रोड्यूसर्स नेटवर्कका लागि चयन भएका छन्। यो प्रतिष्ठित प्लेटफर्म विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिवल अन्तर्गतको Marché du Film मा समावेश गरिन्छ। यस चयनसँगै शाही विश्वभरका प्रभावशाली निर्माता र फिल्म क्रिएटरहरूको सूचीमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com