सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

बसन्त र शान्तिश्रीले रेकर्ड गरे ‘झिँगेदाउ २’को गीत

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ज्ञानेन्द्र देउजाको निर्माण तथा निर्देशन रहने सिनेमा ‘झिँगेदाउ २’को गीत रेकर्डिङ्ग गरिएको छ । बुधबार पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियार तथा गायक बसन्त थापाको स्वरमा ‘आजलाई नाई नभन’ गीत रेकर्ड गरिएको हो । गायक तथा थापाले ‘छ माया छपक्कै’ पछि दोस्रो पटक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com