सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

फूलपाती रिलिज मिति तोक्दै,२९ दिनमा सकियो ‘हरिबहादुरको जुत्ता’ छायांकन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ को छायांकन सकिएको छ। २९ दिन लगाएर चलचित्रको सम्पूर्ण छायांकन (गीत बाहेक) सम्पन्न भएको हो। चलचित्रका परिकल्पनाकार तथा प्रमुख अभिनेता हरिवंश आचार्यले सहज रुपमा चलचित्रको छायांकन सम्पन्न भएको जानकारी दिए। हरिवंश भन्छन्, ‘निर्देशक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com