सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘प्रसाद २’को मार्सी धान सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: चैत्र २४ गते रिलिज हुने फिल्म प्रसाद २ को मार्सी धान बोलको गीत सार्वजनिक गरिएको छ।  राजनराज सिवाकोटी र मिलन नेवारको आवाज रहेको गीतमा फिल्मका मुख्य पात्रहरु बिपिन कार्की र केकी अधिकारीलाई देख्न सकिन्छ भने बिपिन र केकीलाई मोडल सरोज अधिकारी र आश्मा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com