सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फिल्म ‘सिन्दुर’का अभिनेता विश्व बस्नेतद्वारा लिखित पुस्तक ‘क्यान्सर रोगले अब मर्नु पर्दैन ‘को हिजो असार २२ गते पाटन स्थित लोकार्पण कार्यक्रम भएको छ । अभिनेता विश्व बस्नेत झन्डै ५० बर्ष देखि नेपाली चलचित्र क्षेत्रम अभिनय,चलचित्र निर्माण ,निर्देशनमा रहेका छन। उनले अभिनय गरेको