काठमाडौं- चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा दुई दिने कार्यशाला सम्पन्न भएको छ। शुक्रबार र शनिबार ‘फिल्म जर्नालिज्म इन मोडर्न ईरा’ शिर्षकमा सञ्चालित कार्यशालामा काठमाडौं र काठमाडौं बाहिरका सय बढी पत्रकारले सहभागीता जनाएका थिए। काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा सञ्चालित कार्यशालामा प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसाल,