सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

शैलेन्द्र बज्राचार्य निर्देशित लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – शैलेन्द्र बज्राचार्यको लेखन,तथा निर्देशनमा तयार पारिएको लघु चलचित्र ‘खाली सिसी नयाँ कागज’ सार्वजनिक भएको छ। “Empty Bottles, Blank Papers” उपशीर्षक सहित सार्वजनिक भएको यो चलचित्रले, वर्तमान युवा पीढीहरूको विदेशी मोहले विदेशकै बसाईका कारण वृद्ध वृद्धाहरूले भोगिरहेको एक्लोपन र उनीहरूको मानसपटलमा परेको प्रभाव

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com