सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भनिएको ‘२०८३ सालको गाईजात्रा’ कार्यक्रम स्थगित गरिएको छ। कार्यक्रम आयोजक ब्राण्डवर्थ प्रालिले सूचना जारी गर्दै यही भदौ १२, १३ र १४ गते आयोजना गर्ने तयारी गरिएको