सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – सौन्दर्य प्रतियोगीता ‘मिस मिथिलानारी नेपाल २०२६’को आयोजना हुने भएको छ । आयोजक थर्ड आई स्टुडियोज प्रालिले मंगलबार प्रेसमिट गर्दै ब्युटि पेजेन्टबारे जानकारी गराएको हो । मिस मिथिलानारी नेपाललाई ‘द ब्युटी अफ मिथिला’ नारा दिइएको छ । प्रतियोगिताले मिथिला संस्कृति, परम्परा, भाषा, पहिचान