सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । चर्चित वेब सिरिज ‘मिर्जापुर’मा जरिनाको भूमिका निर्वाह गरेर अभिनेत्री अनङ्ग्शा विश्वासले राम्रो पहिचान बनाएकी छन् । सिरिजमा उनको बोल्ड अवतार देखिएको थियो । यही कारण उनले ‘मिर्जापुर’पछि आफूलाई हेर्ने उद्योगको दृष्टिकोणमा आएको परिवर्तनसमेत सामना गर्नुपरेको बताएकी छन् । अक्सर फिल्म उद्योगमा बोल्ड